Logo

हल्दिवारीमा अजिङ्गरको उद्धार



झापा, १५ जेठ । झापाको हल्दिवारीमा अजिङ्गर फेला परेको छ । हल्दिबारि ४, झड्कनबस्तिमा ३ मिटर लम्बाइको अजिङ्गर फेला परेको वडाध्यक्ष सन्त कुमार थापाले जानकारी दिनुभयो ।

उक्त अजिङ्गरलाई जलथल प्रहरि चौकी, पाथिभरा कालिका र हरियाली सामुदायीक बनको रोहबरमा जलथल जंगलमा छाडीएको वडाध्यक्ष थापाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्