Logo

हिमपातले सेताम्मे

(हिमपातका ११ तस्वीर)



काठमाडौँ, १८ पुस । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपात सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना भएको जनाएको छ । वर्षा र हिमपात तीनदिनसम्म हुने विभागले जनएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । हेर्नुहोस् हिमपातका तस्वीरः

प्रतिक्रिया दिनुहोस्