Logo

२८ दिन पछि संसद खुल्यो



काठमाडौँ, ६ भदौ । सात दलबीच आज भएको दुई बुँदे सहमति पछि प्रतिनिधिसभा बैठक संचालन भएको छ ।

सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गएको साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको थियो । २८ दिन पछि अवरुद्ध संसद खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्