Logo

आजको सूर्यग्रहण कस्तो देखियो ? हेर्नुहोस् तस्वीर



मध्यपुरथिमिबाट देखिएको सूर्य ग्रहण

काठमाडौँ, १० पुस । आज बिहान लागेको सूर्यग्रहण सकिएको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु भएको ग्रहण ११ः ३१ मा सकिएको छ । काठमाडौँ, भक्तपुर लगायतका स्थानबाट सूर्यग्रहणको दृष्यावलोकन भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कीर्तिपुरबाट सूर्यग्रहणको अवलोकन गरेका छन् ।

कहाँबाट कस्तो देखियो हेर्नुहोस् तस्वीर ।

कीर्तिपुर, त्रिविविबाट सूर्यग्रहणको अवलोकन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल /
काठमाडौँमा खण्डग्रास सूर्यग्रहणको अवालोकन गर्दै सर्वसाधारण ।

प्रतिक्रिया दिनुहोस्