Logo

गोधुली साँझमा हिमाली दृष्य



दोर्जेलाक्पा हिमाल

काठमाडौँ, १५ पुस । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने भव्य तयारी गरेको छ । नेपाल आउने पर्यटकका लागि लोभ्याउने हिमाल सबैभन्दा उत्तम दृष्य हुन् । बिहान, दिउँसो र साँझमा देखिने फर फरक हिमाली दृष्यले जोकोही मन लोभ्याउँछ ।

सिन्धुपाल्चोकबाट गोधुली साँझमा देखिएको हिमालको दृष्य र हुम्लाबाट मध्यान्हमा देखिएको दृष्य निकै मनमोहक छ । यस्ता दृष्यको प्रचारप्रसार गर्न सकेमात्र नेपालको भ्रमण वर्ष सफल हुन सक्दछ ।

दोर्जेलाक्पा हिमाल
मुस्ताङको नाउरीकोट गाउँ र धौलागिरी हिमाल
मुस्ताङको धौलागिरी हिमाल र स्थानीय ।

प्रतिक्रिया दिनुहोस्