Logo

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता



नेपालगञ्ज, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो ।

ओलीसँग देशको समसामयिक राजनीति र निर्वाचनको विषयमा कुराकानी भएको राणाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्