Logo

भुवन केसी काठमाडौँको मेयरमा उठ्ने



काठमाडौँ, २३ चैत । अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौँको मेयरमा उठ्न लागेका हुन् ।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौँको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्