Logo

सिटीलाई हराउँदै लिभरपुल फाइनलमा



बेलायत ४ वैशाख । लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली मैदानमा शनिबार भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३-२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।

लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक-एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्