Logo

एमालेले पोखराको प्रमुखमा थापा र उपप्रमुखमा गुरुङलाई उठाउने



झापा, १२ वैशाख । नेकपा एमालेले पोखराको प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उठाउने निर्णय गरेको छ ।

शनिवार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङको नाम टुङ्ग्याएको थियो ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेश सभा सदस्य कृष्ण थापाको नाम टुङ्गो लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्