Logo

मतपेटिका मतगणनास्थलमा लैजान थालिए



काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचन सकिएको छ ।

निर्वाचन सकिएसँगै मतपेटिकालाई मतगणना स्थलमा पुर्‍याउन सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाकर्मीले मतपेटकालाई गणनास्थलसम्म पुर्‍याउन थालेका छन् ।

केही पालिकाले आजैदेखि मतगणना सुरु गर्ने भएका छन् भने केहीले आफ्नो अनुकूलताअनुसार भोलिदेखि सुरु गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्