Logo

खान युनिसमा इजरायली आक्रमणबाट ६५ प्यालेस्टाइनीको मृत्यु



इजरायल, ९ माघ । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ६५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

उक्त आक्रमणमा दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सकले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण उनीहरुको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्