Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सांसद रामहरी खतिवडाले जानकारी दिए ।

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्