Logo

भारतले गुमायो तीन विकेट



काठमाडौँ, १५ असार । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले पाच ओभरमै कप्तान रोहित शर्मासहित तीन विकेट गुमाएको छ ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतका कप्तान रोहित शर्मा ९ रन बनाएर आउट भए । उनी दोस्रो ओभरको चौथो बलमा केशव महाराजाले आउट गरेका हुन् ।

५ बल सामना गरेका उनले एउटा चौका प्रहार गरे । उनको ठाउँमा आएका ऋशव पन्त दोस्रो बलमै विना रन आउट । उनलाई पनि महाराजाले नै आउट गरेका थिए । ऋशव पन्तको स्थानमा आएका सुय कुमार यादव पनि पाचौ ओभरमा आउट भएका छन् । ताजा अवस्थामा भारतले ताीन वीकेट गुमाएर ३९ रन वनाएको छ

प्रतिक्रिया दिनुहोस्