Logo

भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य



काठमाडौँ, १५ असार । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

भारतको लागि विराट कोहलीले ७६ रन जोडे । त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्