काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।







