Logo

कमल थापा पक्राउपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन



काठमाडौं, १८ जेठ । राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका छन् ।

आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा कार्यकर्ताले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्