Logo
अर्थ
शेयर बजारको ओरालो यात्रा रोकिएन

काठमाडौँ, २३ चैत । शेयर बजार बुधवार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ: ऊर्जामन्त्री

ललितपुर, २३ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, “प्राकृतिक स्रोत देशको आर्थिक तथा

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २३ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

काठमाडौँ, २३ चैत । पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौँ, २२ चैत । सोमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार

विश्व बैंकद्वारा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद

शेयर बजार आज पनि घट्यो

झापा, २१ चैत । शेयर बजार आज पनि घटेको छ । आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौँ, २१ चैत । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: उद्योगी व्यवसायी

नयाँदिल्ली , २१ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् । विगत केही वर्षदेखि

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, २० चैत । हप्ताको पहिलो दिन आज शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३