Logo
विश्व
गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

म्याड्रिड, ५ साउन । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९

हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

बगदाद, ५ साउन । इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पासः सिंगापुर

सिंगापुर, ५ साउन । सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ । जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास

सुडानको ब्लु नाइल राज्यमा झडप: १०५ जनाको मृत्यु

सुडान, ५ साउन । सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाको मृत्यु भएको छ । त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु

रुसी सेना अब पूर्वी युक्रेनमा मात्र केन्द्रित रहँदैन: विदेशमन्त्री लाभरोभ

रुस, ४ साउन । युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।

file photo
पाकिस्तान डुङ्गा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

  पाकिस्तान, ४ साउन । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य

पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

इस्लामावाद, ४ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

किएभ , ४ साउन । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

कोलम्बो, ४ साउन । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

सोल, ४ साउन । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७