Logo
विश्व
श्रीलंकामा राष्ट्रपति चयन गरिँदै

श्रीलंका, ४ साउन । श्रीलंकामा बुधबार संसदबाट नयाँ राष्ट्रपति चयन गरिँदैछ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न लागिएको हो । २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले

परीक्षामा सहभागी हुन छात्रालाई ब्रा खोल्न लगाएपछि..

भारत, ३ साउन । छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा (ब्रा) हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन् । स्थानीय मार थोमा इन्स्टिच्युट अफ

file photo
सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद, ३ साउन । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।

स्पेनमा तातो हावाबाट ५१० को मृत्यु

म्याड्रिड, ३ साउन । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले

मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

क्वालालम्पुर, ३ साउन । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

कोलम्बो, ३ साउन । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको

श्रीलङ्कामा सङ्कटकाल लागू

श्रीलङ्का, ३ साउन । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले सोमबार श्रीलङ्कामा सङ्कटकालको घोषणा गरेका थिए । उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न

युरोपको झन्डै आधा क्षेत्र खडेरीको जोखिममा

बेलायत, ३ साउन । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू-भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त

बस नदीमा खस्दा भारतमा १३ जनाको मृत्यु

भारत, २ साउन । भारतको मध्यप्रदेशको धार जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

नयाँदिल्ली , २ साउन । भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा