Logo
विश्व
कोरोनाभाइरस: भारतमा थप दुई हजार ५०३ सङ्क्रमित

काठमाडौँ, १ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा

युक्रेनको किएभमा शक्तिशाली विस्फोट

काठमाडौँ, १ चैत । युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ । किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ । विस्फोटका

युक्रेनलाई सहयोग जारी राख्ने अमेरिकाको घोषणा

काठमाडौँ, १ चैत । अमेरिकाले युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार, खाद्यान्न र पैसाको आपूर्ति जारी राख्ने बताएक हुन् । राष्ट्रपति बाइडेनले

चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै

काठमाडौँ, १ चैत । चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो

रुसद्वारा भारतलाई डिस्काउण्टमा तेल लिन प्रस्ताव

काठमाडौँ, ३० फागुन । रुसले अप्रशोधित पेट्रोलियम पदार्थ आयात गरे भारतलाई विशेष छुटको प्रस्ताव गरेको छ । भारतले वार्षिक रुपमा आयात गर्ने ८० प्रतिशत अप्रशोधित पेट्रोलियम पदार्थ मध्ये लगभग ३

रुस र युक्रेनबीचको वार्ता सुरु

फाइल तस्बिर काठमाडौँ, ३० फागुन । रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ । युक्रेनका वार्ता टोलीका एक

अमेरिकाले ‘विकृत सूचना’ फैलायो- चीन

काठमाडौँ, ३० फागुन । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले

कोरोना भाइरस: भारतमा थप दुई हजार ५०३ सङ्क्रमित

काठमाडौँ, ३० फागुन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण

चीनको रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

काठमाडौँ, ३० फागुन । चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८

दक्षिण कोरियामा एकै दिन तीनलाखभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौँ, ३० फागुन । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार