Logo
विचार/विश्लेषण
मृत्युपछि सम्मान संस्कृति

सन्तोष शर्मा जन्म र मृत्यु सास्वत सत्य हो । मानिस जन्मिन्छ अनि मर्छ । दैनिक करोडौँ मानिस जन्मछन् र मर्छन् पनि । जन्मिनु र मर्नु भनेको जीवनचव्रm हो । जुन

मजदुर दिवसको सार्थकता

विमल लामिछाने आम श्रमिक मजदुरहरुकै बुई चढेर कयौ नेता भए, मन्त्री भए, प्रधानमन्त्री भए । तर मजदुर आन्दोलन जहाँको तहीँ छ । मजदुरहले आजपनि मुक्ति आन्दोलनको अपूर्ण गीत गाउनुपरिरहेछ ।

निजी विद्यालय, नयाँ शैक्षिकसत्र र विज्ञापन

डण्डिराज घिमिरे ‘विवेक’ नेपालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात अर्थात् २०४६ सालदेखि यता २७ वर्षको दौरानमा निजी विद्यालयको स्थापना अत्यन्तै तीव्र दरमा छ । निजी विद्यालयको बढ्दो बलियो उपस्थितिले निश्चयनै नेपालको शिक्षा

ध्यान के हो ?

आशिष पौडेल । ध्यान आत्मावलोकनको विधि हो । आफूले आफैँलाई जान्ने प्रयोग हो । आफ्नो वास्तविक स्वभावको पहिचान गर्ने अभ्यास हो । दिनरात अवनरत शरीरभित्र द्रष्टाको  रुपमा रहेको, आफ्ना ५

नक्सलवादी आन्दोलन र झापा बिद्रोह

तारामणि सापकोटा झापा बिद्रोह पश्चिम बंगालमा चारु मजुमदारको नेतृत्वमा भएको शसस्त्र आन्दोलनबाट प्रभावित थियो । नेपालस“ग सीमा जोडिएको भारतको नक्सलवाडीबाट सन् १९६७ मा सशस्त्र आन्दोलनको सुत्रपात भएकाले  आन्दोलनको नाम नक्सलवादी

राष्ट्रियता र प्रधानमन्त्रीको भारत भ्रमण

डण्डिराज घिमिरे राष्ट्र र राष्ट्रियता एक सच्चा देशभक्त नागरिकको प्राण हो । हामी नेपालीको गौरवपूर्ण इतिहासले यो पुष्टि गरिसकेको छ । राष्ट्रियतालाई  शिरमा राखेर सम्राज्यवादी तत्कालिन अंग्रेजसँगको वीरतापूर्ण लडाइमा हाम्रा

 मृत्यु र जीवनको दोसाँधमा

विमल लामिछाने एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कूलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् ।

काँग्रेसको आवश्यकताः संस्थागत विकास र वैचारिक पुनर्जागरण

  अर्जुननरसिंह के.सी.  सांसद एवं केन्द्रीय सदस्य, नेपाली काँग्रेस   आफ्नो करिब ७० वर्षको जीवनमा नेपाली काँग्रेस आज नवयुगको चौबाटोमा आइपुगेको छ । युगको परिवर्तनसँगै काँग्रेसको भूमिका, दायित्व र जिम्मेवारीमा

भारतीय हस्तक्षेप र विश्व दृष्टिकोण

विमल लामिछाने भारतले नाकाबन्दी लगाएपछि अहिले नेपालमा ब्यापारिक कारोबार ठप्प छ । नेपाल एउटा स्वतन्त्र देश हँुदा हुदै पनि चाहेर वा नचाहेर हामी भारत निर्भर थियौं र छौं । यसो

सन्त ज्ञानदिलदासलाई फर्केर हेर्दा

विमल लामिछाने,    भूमिका भनिन्छ,  सामाजका असल  अगुवाहरूको अन्त्य हुदैन किन की तिनीहरू माथि भरोसा गर्ने जन समूहले तिनको अन्त्य चाहेकै हुदैन । ज्ञानदिलदास आज हामी माझ छैनन् तर उनका देनहरू