Logo
निर्वाचन विशेष
मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

काठमाडौँ, ९ वैशाख । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी

झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापा, ९ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको कार्यालय शिक्षा विकास तथा समन्वय

निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, ८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख

चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्नू: निर्वाचन आयोग

काठमाडौँ, ८ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ । बुधवार विज्ञप्ति जारी

उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाडौँ, ६ वैशाख । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट मङ्गलवार सर्वोच्च अदालतले खारेज

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे: निर्वाचन आयाेग

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले पालिका निर्वाचनका लागि सोमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जनाएको छ । नियमित पत्रकार सम्मेलन अन्तर्गत सोमवारको कार्यक्रममा आयोगका

निर्वाचनमय बन्दै मुलुक

काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया

कुलमान र गण्डकीका सभामुखलाई आयाेगले स्पष्टीकरण साेध्याे

काठमाडौँ, २ बैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई

‘नेता, कार्यकर्ताले निर्वाचनबारे शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिनुस्’

काठमाडौँ, १ बैशाख । निर्वाचन आयोगले पालिका निर्वाचनका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेको छ । बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका

‘जनप्रतिनिधिले राजीनामा नदिई पुन: उम्मेदवारी दिनु कानुनसम्मत हुँदैन’

काठमाडौँ, १ बैशाख । निर्वाचन आयोगले स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत नभएको लिखित जवाफ सर्वोच्च अदालतसमक्ष दिएको छ । पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले तत्काल राजीनामा