Logo
निर्वाचन विशेष
नवलपुरका १० मतदानस्थल अति संवेदशील

नवलपरासी, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरी, १८ चैत । सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा

मतपत्रको परीक्षण छपाइ सुरु

काठमाडौँ, १७ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिएः ५८१ मतदान केन्द्र

इनरुवा, १७ चैत । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले

प्रदेश नं १ मा १० जना मात्र महिला निर्वाचन अधिकृत

झापा, १७ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा

उम्मेदवारले डिभी-पिआर नलिएको घोषणा गर्नुपर्ने

काठमाडौँ, १७ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योग्यता सम्बन्धी ऐनमा भएको व्यवस्थालाई व्याख्या गर्दै योग्ता निर्धारण सम्बनधी निर्देशिका जारी गरेको छ । आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी

निर्वाचनमा कस्ता व्यक्ति उम्मेदवार हुन पाउँछन् ?

काठमाडौँ, १६ चैत । स्थानीय तह सम्बनधी निर्वाचन ऐन २०७३ ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योग्यता निर्धारण गरेको छ । ऐनको दफा १२ मा योग्यता सम्बन्धी व्यवस्था छ भने दफा

स्थानीय तह निर्वाचन: ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न कडाइ

काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ । आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो

स्थानीय निर्वाचनः प्रचारमा भारतीय गाडी

काठमाडौँ, १५ चैत । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ

साना दलले पनि दलकै चिह्नमा निर्वाचनमा भाग लिन पाउने

  काठमाडौँ, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका