Logo
निर्वाचन विशेष
कञ्चनपुरमा १९ हजार मतदाता थपिए

कञ्चनपुर, २९ फागुन । कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण

स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ?

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ ।

उम्मेदवारको खर्चको सीमा र आचारसंहिता कडाइका साथ लागू गराउन सुझाव

काठमाडौँ, २७ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्ने खर्च सीमा र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । आयोगका

भारतमा निर्वाचनः बिजेपी ४ र आपलाई १ राज्यमा बहुमत, काँग्रेसको अवस्था नाजुक

काठमाडौँ, २७ फागुन । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले चार राज्यमा र आम आदमी पार्टी (आप)ले एक राज्य बहुमतसहित सरकार बनाउने भएको छ ।

एमालेले प्रश्न उठाए पछि निर्वाचन आयोगले स्पष्टोक्ति दियो

काठमाडौँ, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनको मतपत्रको रङ परिवर्तन भएको विषयमा प्रश्न उठाएपछि बिहिबार निर्वाचन आयोग निर्वाचन आयोगले स्पष्टोक्ति दिएको छ । बिहिबार आयोगमा आयोजित

निर्वाचन आयोगले राजनीतिक दलसँग सुझाव लिने

काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ

२०७४ सालको स्थानीय तह निर्वाचन परिणामः बदलिएको राजनीतिक समीकरण

काठमाडौँ, २९ माघ । संविधानसभाबाट २०७२ सालमा नेपालको संविधान निर्माण भए पश्चात २०७४ सालमा पहिलो पटक ७५३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संविधानमा संघ, प्रदेश र स्थानीय तहको