Logo
समाचार
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्ष गर्ने

काठमाडौँ, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध

डोजरले हिउँ पन्छाएपछि पाँच महिनादेखि अवरुद्ध सडक खुल्यो

सिमकोट, ११ जेठ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ ।डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक

कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

इटालि, ११ जेठ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी, ११ जेठ । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र लाईसेन्स

उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौँ, ११ जेठ । आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

काठमाडौँ, १० जेठ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तान, १० जेठ । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ । यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या

मेक्सिको, १० जेठ । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ: शाही

काठमाडौँ, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ, १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा