Logo
समाचार
नाकामा तरकारी र फलफूलको विषादी परीक्षण भएको प्रतिवेदन पेस गर्न सर्वोच्चको परमादेश

काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल

विदेश जाने विद्यार्थीले एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सक्ने

काठमाडौँ, २१ वैशाख । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति

नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौँ, २१ वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी

निजामति कर्मचारीद्वारा सिंहदरबारमा साङ्केतिक धर्ना

काठमाडौँ, २१ वैशाख । निजामति कर्मचारीहरुले सिंहदरबारमा साङ्केतिक धर्ना दिएका छन् । बिहीवार सङ्घीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा साङ्केतिक धर्ना दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदै

काठमाडौँ, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान भएका छन् । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण

नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै

काठमाडौँ, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन् । नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

युक्रेन, २० वैशाख । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली

कांग्रेसबाट तीन जना मन्त्री नियुक्त

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ,

सत्तारुढ गठबन्धन दलको बैठक सुरु

काठमाडौँ, २० वैशाख । सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा

एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २० वैशाख । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका