Logo
समाचार
बाग्मती प्रदेशका सांसदले शपथ लिए

काठमाडौँ, १४ पुस । बाग्मती प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज दिउँसो एक कार्यक्रमबीच सांसदहरूले शपथ लिएका हुन् । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री,

गृहमन्त्री लामिछाने सरकारी निवासमा सरे

काठमाडौँ, १४ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन् । उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन् । सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन

महान्यायाधिवक्ता डा.पोखरेलद्वारा शपथ ग्रहण

काठमाडौँ, १४ पुस । नवनियुक्त महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल

आन्ध्र प्रदेशमा राजनीतिक कार्यक्रममा भागदौड: सात जनाको मृत्यु

भारत, १४ पुस । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ । केही कार्यकर्ता घाइते भएका छन् । पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको

फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिल, १४ पुस । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर

सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ, १४ पुस । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न साझेदार दलबीच बैठक भएको हो ।

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडौँ, १४ पुस । नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य

कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाडौँ, १४ पुस । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण

कास्की, १३ पुस । गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन्

प्रधानमन्त्री दाहाल सरकारी निवासमा

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा