Logo
समाचार
नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क

पब्जीको विश्वकपमा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम

काठमाडौँ, ४ पुस । चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा

अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल सन्यास नलिने

अर्जेन्टिना, ४ पुस । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । आफू

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट: १९ जनाको मृत्यु, ३२ जना घाइते

अफगानिस्तान, ४ पुस । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, ४ पुस । नेकपा एकीकृत समाजवादी पार्टीले पनि नेता चयन गर्नका लागि आज संसदीय दलको बैठक बोलाएको छ । विहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता

संसद् सचिवालय सांसदलाई शपथ दिलाउने तयारीमा

काठमाडौँ, ४ पुस । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।

भारतीय सेना काठमाडौंमा

काठमाडौँ, ४ पुस । भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय

काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा

काठमाडौँ, ४ पुस । काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता

सुन व्यवसायीमाथि गोली प्रहार

कैलाली, ३ पुस । कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको

शपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागि हुने माओवादीको निर्णय

काठमाडौँ, ३ पुस । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक