Logo
समाचार
शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १५ मंसिर । शेयर बजार बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६

तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

काठमाडौँ, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको

विश्वकप फुटबल प्रतियोगिताः अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौँ, १५ मङ्सिर । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठडौँ, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ । उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा

फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ, १५ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया

दोलखाको १० मतदात केन्द्रमा आज निर्वाचन हुँदै

काठमाडौँ, १५ मङ्सिर । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् आज मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने

अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु

अफगानिस्तान, १४ मंसिर । अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका

स्याङ्जा-२ को मतगणना राति ९ बजेदेखि हुने

स्याङ्जा, १४ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन

चीन, १४ मंसिर । चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज दिउँसो उनको निधन भएको हो

शेयर बजार साढे ३ अङ्कले घट्यो

काठमाडौँ, १४ मंसिर । शेयर बजार आज साढे तीन अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५