Logo
समाचार
विश्वविद्यालय पदाधिकारीविहीन

काठमाडौँ, १६ मंसिर । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त

स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै

वालिङ, १५ मङ्सिर । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ

नोभेम्बर महिनामा ७२ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ, १५ मंसिर । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक

उपसभापति खड्का भन्छन्: कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन

काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् । बिहीवार नेपाली कांग्रेसका नेता स्व। कृष्णप्रसाद भट्टराई आश्रम

पाकिस्तानी सेना र लडाकुबीचको झडपमा परी दुई जनाको मृत्यु

पाकिस्तान, १५ मंसिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा, १५ मंसिर । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार गुरुङ दुई हजार छ मतले अघि छन् । उनले

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १५ मंसिर । शेयर बजार बिहीवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६

तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

काठमाडौँ, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको

विश्वकप फुटबल प्रतियोगिताः अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौँ, १५ मङ्सिर । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठडौँ, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ । उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा