Logo
समाचार
रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा, ३ मङ्सिर । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत

नेपाल र युएई क्रिकेट खेलका ४४ भारतीय सट्टेबाज पक्राउ

काठमाडौँ, ३ मङ्सिर । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता

सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको

शेयर कारोबार अब मङ्गलबारबाट मात्रै हुने

काठमाडौँ, २ मंसिर । धितोपत्र बजारमा शेयर कारोबार अब मङ्गलबारबाट मात्रै हुने भएको छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

भैरहवा, २ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन: जेलेन्स्की

युक्रेन, २ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी

ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

काठमाडौँ, २ मंसिर । ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख

फायल तस्बिर
गठबन्धनको कार्यालय अगाडि भेटिएको बम सेनाद्वारा डिस्पोज

ललितपुर, २ मंसिर । ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि शुक्रबार बिहान प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौँ, २ मङ्सिर । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले

निर्वाचनमा उपत्यकाबाट बाहिरिने सवारी साधन बढ्दो

काठमाडौँ, २ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन्