Logo
समाचार
पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ चैत । पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो । बैठकमा स्थानीय तह निर्वाचनको

शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्यो

काठमाडौँ, १ चैत । शेयर बजार परिसूचक नेप्से मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा

कोरोनाभाइरस: भारतमा थप दुई हजार ५०३ सङ्क्रमित

काठमाडौँ, १ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्री फैसलबीच भेटवार्ता

काठमाडौँ, १ चैत । दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन

विवेकशील साझाले हटायो प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य

काठमाडौँ, १ चैत । विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ । गएको फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १ चैत । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को-अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता)

युक्रेनलाई सहयोग जारी राख्ने अमेरिकाको घोषणा

काठमाडौँ, १ चैत । अमेरिकाले युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार, खाद्यान्न र पैसाको आपूर्ति जारी राख्ने बताएक हुन् । राष्ट्रपति बाइडेनले

तोलामा १८ सयले घट्यो सुन

काठमाडौँ, १ चैत । सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ। सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १

‘नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ’

काठमाडौँ, १ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौँ शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापी रूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको