Logo
समाचार
बिर्तामोडः वृहत शहरको आकार लिँदै

झापा, १७ असार । मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड पूर्वको वृहत शहरको आकार लिएको छ । अनारमनी, चारपाने, गरामनी गाबिस समायोजन भएर बिर्तामोड नगरपालिका बनेपछि यसले वृहत आकार लिएको छ

पण्डित बन्न भारत गएका धमला, घाटे भएर फर्किए

झापा, ३० जेठ । पण्डित बन्ने रहरले भारतमा संस्कृत पढ्न गएका योगराज धमला फर्कँदा घाटे (लास पोल्ने कार्य गर्ने) बनेर फर्किए । योगराज १५ वर्षको उमेर संस्कृत पढ्न गया पुगेका

त्रिशुल र चक्कु देखाउँदै, बोक्सी बकाउँदै….

झापा, २९ जेठ । मेचिनगर नगरपालिका वडा नम्बर ९ धुलाबारी कि सिवाकोटी थर बताउने कथित माताले बिरामीलाई उपचारका नाममा बोक्सिको आरेप लगाउने गरेकी छन् । आफुलाई स्वघोषित माता बताउने माताले

दुर्गा मन्दिरः भेटघाटका लागि चौतारी

बिर्तामोड, १७ जेठ । बिर्तामोडको मुक्तिचौकमा रहेको दुर्गा मन्दिर परिसर बिहानैदेखि भरिभराउ देखिन्छ । यति भनिरहँदा तपाई सोच्नु होला त्यो भिड त्यहा पुजा गर्न आउँनेहरुको हुन सक्छ । तर, तपाईको

अंग्रेजी स्कुल छाड्दै संस्कृत विद्यालयमा

सुनिरा मैनाली, झापा, १४ जेठ । समाजमा संस्कृत विद्या अध्ययन गर्नु भनेको अवैज्ञानिक बन्नु भन्ने मान्यता स्थापपित छ । अंग्रेजी भाषा अध्ययन गर्ने मात्र आधुनिक र वैज्ञानिक भन्ने बुझाई रहेको

वैदेशिक रोजगारको कथाः श्रीमान-श्रीमती, यता न उता !

नेपाली समाज गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन । नेपाली युवा त्यहि गरिबी र बेरोजगारीबाट मुक्त हुन वैदेशिक रोजगारीमा जाने गरेका छन् । उनीहरुको लाम हेर्दा ठूलठूला सभामा भेला

ऐन अनुसार पारिश्रमिक दिन उद्योगी सहमतः चिया बगानको हड्ताल टुंगियो

झापा, ३० वैशाख । नेपाल चिया उत्पादक संघ र चिया मजदुर संघ संगठन बीच आज तीन बुँदे सहमति भएको छ । चिया मजदुरले श्रम ऐनले तोकेको ज्यालाको माग गर्दै ४४

सडकमा सुतेर चिया मजदुरले भने-सरकार हाम्रो पेट भोको छ,पारिश्रमिक देउ

झापा, २४ वैशाख । झापामा आन्दोलनरत चिया मजदुरले आज बितौमोडको मुक्ति चोकमा सुतेर एक घण्टा चक्का जाम गरेका छन् । मजदुर संगठनले श्रम ऐन लागू गर्न माग गर्दै तातो घामको

प्रेस विरोधी विद्युतीय कारोबार ऐनको खारेजीको माग गर्दै पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, ४ वैसाख । नेपाल पत्रकार महासंघले प्रेस विरोधी विद्युतीय कारोबार ऐनको दफ ४७ र ४८ खारेजीको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ र

युवा काम खोज्न विदेशतिर, गाउँघरमा भारतीय कामदारकै भर

विर्तामोड, २१ चैत । रोजगारी खोज्दै नेपाली कामदार विदेशिने क्रम तीव्र छ तर, नेपालमा भने रोजगारीका लागि भारतीय कामदारहरु आउने गरेका छन् । भारतीय कामदारले नेपालमा दैनिक एक हजारदेखि एक