Logo
समाचार
प्रेस चौतारी र फोनिजले पत्रकार महासंघको कार्यालयमा ताला लगाए पछि साधारण सभा स्थगित

झापा, १ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोड स्थित कार्यालयमा प्रेस चौतारी र फोनिज झापाले मंगलवार साँझ लगाएको तालाका कारण महासंघ झापा शाखाको साधारण सभा स्थगित भएको छ

मेची पुल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, बाटो बनाउन भारतीय प्रधानमन्त्रीलाई भन्छु

झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुरको मेचीको आज उद्घाटन गरेका छन् । पुलको पूर्वी खण्डमा भारत जोड्ने सडक छैन भने पुलको नेपाल खण्डबाट मेची राजमार्गसम्म जोड्ने सडकको

नेपाली व्यवसायीले ढाकामा भने- निर्यात प्रवद्र्धनमा साझा संस्था जरुरी(फाेटाेफिचर)

तारामणि सापकोटा बंगलादेश(ढाका), १५ माघ । बंगलादेशको ढाकामा जारी अन्तर्राष्ट्रिय व्यापार मेलाका सहभागी नेपाली व्यवसायीले निर्यात गर्ने संगठित संस्था नहुँदा निर्यात व्यापार कमजोर वनेको औल्याए । ढाकास्थित नेपाली राजदूतावासले नेपाली

झापामा कोच समुदायको परिकारमा सयौँ रमाए (फोटो फिचर)

झापा, २२ मंसिर । झापाको कन्काई नगरपालीका ९ घैलाडुब्बा स्थित टेकनारायणबारीमा शनिबार नेपाल र भारतका कोच समुदाय जातीय परिकारका स्वादमा रमाएका छन् । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस

पत्रकार सम्मेलनको खामले पत्रकारिता झ्वाम, खामका विरुद्ध पत्रकार महासंघ

झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

कहिले पाइएला हामीले खोजेको नेता र नेतृत्व ?

नेता के हो, नेतृत्व के हो ? एरिस्टोटल भनेका छन्–‘हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा

विदेशमा नेपाली मरेको मर्यै, कहिल्यै दुख्दैन सिंहदरबारलाई

काठमाडौं, ४ मंसिर । सरकारले समाजवादको नारा लगाएको छ । स्वदेशमा नै वर्षेनी पाँच लाखलाई रोजगारी दिने सुन्दा मिठो लाग्ने नारा पनि अगाडि सारेको छ । तर कामको नाममा वरको

पत्रकारितामा साउजीको सुट प्रस्ताव

प्रदीपजीले भन्नु भो “खै त हौ मुक्तिचोक डट कम, लेख्नै छोड्नु भो ?” । सामान्यतया सम्पादकले नै चासो राखे पछि लेख्नु पर्ने हुन्छ । सम्पादक भन्दा तलकालाई त कहाँ टेरिन्छ

संस्कृतलाई अन्य भाषाहरुको जननीको रुपमा चिनिन्छः पुरण भट्टराई

रोसन भट्टराई सूर्योदय नगरपालिका ८ स्थित कन्याम सिद्धिगाउँमा बुबा भिमप्रसाद भट्टराई र आमा जमुना देवी भट्टराईका कान्छा छोराको रुपमा जन्मिएका पुरन भट्टराई उमेरले र्भखर १८ लागे । प्रखर पुराण तथा

नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद कि हनुमान पथ ?

एक वर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकता गर्ने घोषणा गरेर धेरैलाई आश्चर्य पारे । नेपालका मात्र होइन, विश्वभरका कम्युनिष्ट तथा गैर कम्युनिष्टलाई दुई पार्टीले