Logo
समाचार
जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ, २३ वैशाख । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँ आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको थियो

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाडौँ, २३ वैशाख । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो

दुई चरणमा सीमानाका आठ दिन बन्द हुने

सिरहा, २३ वैशाख । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७

सन्दीपको मुद्दामा आज महत्वपूर्ण पेसी

काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा राखीएको छ । जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले

हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर विकास गर्छौँ : मुख्यमन्त्री कार्की

खोटाङ , २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सोही अनुसार प्रदेशले तीन धार्मिक स्थललाई मुख्य प्राथमिकतामा राखेर

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल

डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ

काठमाडौँ, २२ बैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौँ, २२ बैशाख । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

  काठमाडौं, २१ वैशाख । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति

परीक्षा दिएर फर्कँदै गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार

काठमाडौँ, २१ वैशाख । झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा १७ वर्षीया एनिका अधिकारीमाथि दमक