Logo
राजनीति
एमाले झापाका नेता डिल्ली घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

झापा, २९ चैत । नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेका छन् । एमाले क्षेत्र नम्बर ३ समन्वय समितिका संयोजकसमेत रहेका घिमिरेले आज फेसबुकमा स्टाटस लेख्दै एमाले

गठबन्धनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुन्छ: नेपाल

  बलेवा, २८ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पुराना नेताहरू रहेको नयाँ दल

विज्ञान प्रविधि क्षेत्रमा लगानी गर्न सरकार तयार छ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ, २८ चैत । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्। सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट

दलहरू चुनावी उम्मेदवार छनोटको कसरतमा

जनकपुर , २८ चैत । स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको

समाजवादीको अवस्था के छ भनेर निर्वाचनले पुष्टि गर्छ: अध्यक्ष नेपाल

पर्वत, २८ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले

विवेकशीलबाट काठमाडौँ महानगरमा समिक्षा र कीर्ति उमेदवार

काठमाडौँ, २८ चैत । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने

गठबन्धनको अपिल: आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने

काठमाडौँ, २८ चैत । पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

  काठमाडौँ, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय

उम्मेदवार सिफारिस गर्दा कुनै रकम नलिन कांग्रेसको सर्कुलर

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आज

बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छ: पोखरेल

काठमाडौँ, २७ चैत । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका