Logo

यस्तो रह्यो झापामा लक डाउन (हेर्नुहोस तस्वीर)



चारआली चोक

झापा, ११ चैत । कोरोना भाइरस संक्रमण बिरुद्ध सरकारले गरेको लक डाउनमा झापा ठप्प बनेको छ । झापाका प्रमुख बजार बिर्तामोड, दमक, मेचीनगर, भद्रपुर लगायतका बजार बन्द रहेका थिए । मानिसको आवतजावत पनि ठप्प थियो ।

एम्बूलेन्स, मोटरसाइकल र अटो जस्ता सवारी साधन छिटफुट संचालन भएका थिए । प्रहरीले ठाउँठाउँमा बाँसको ढाँट लगाएर यातायात अवतजावतमा रोक लगाएका थिए ।
तस्वीरमा लकडाउन

पूर्व पश्चिम राजमार्ग
मेची राजमार्ग
सुनसान बिर्तामोड
बिर्तामोड
सुनसान सदरमुकाम चन्द्रगढी
सदरमुकाम चन्द्रगढी

प्रतिक्रिया दिनुहोस्