Logo

प्रदेश १ का मुख्यमन्त्रीलाई मातृशोक



मोरङ , २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा सोमबार बिहान मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

स्वर्गीय धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्