Logo

रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी



चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन्  ।

लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।

त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्