Logo

गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित



गुल्मी, ९ मंसिर । गुल्मी-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजीत गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

निर्वाचनको अन्तिम परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्