Logo

उदयपुर-१ मा मतगणना गर्न आयोगको निर्देशन



उदयपुर, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्