Logo

सुनको भाउ आज घट्यो



फायल तस्बिर

काठमाडौँ, ५ माघ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख ४ हजार पाँच सय रुपैयाँ तोकेको छ ।बुधबार एक लाख ५ हजार एक सय थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको एक हजार ३ सय ७५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्