Logo

सुन चाँदीको भाउ स्थिर



काठमाडौँ, २४ माघ । सुन चाँदीको भाउ आज स्थिर छ ।

सुनको भाउ आज सोमबार जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्