Logo

सुनको भाउ आज बढ्यो



फायल तस्बिर

काठमाडौँ, २९ माघ । सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रबार सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्