Logo

रानी र बाबुलको स्वरको गीत ‘झिम परेली’ सार्वजनिक



काठमाडौँ, ९ जेठ । रानी शाक्य र सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ ।

दिनेश सुवेदीको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज गिरीको रहेको छ । गीतमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापालगायतको अभिनय रहेको छ । मित्र डि गुरुङको सम्पादन, सुदीप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्