Logo

सेतो मच्छिन्द्रनाथ रथ निर्माण गर्दै



काठमाडौँ, ४ वैशाखः काठमाडौँको दरबारमार्ग तिनधार पाठशालास्थित मङ्गलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै । उक्त रथ घण्टाघर, रत्नपार्क ,भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने भएको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रतिक्रिया दिनुहोस्