Logo

‘मिडियाको सार्मथ्य र भविष्य’ विषयक कार्यक्रम



दाङ, ४ वैशाखः नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा मङ्गलबार घोराहिमा आयोजित राष्ट्रिय मिडिया महोत्सवका अवसरमा ‘मिडियाको सार्मथ्य र भविष्य’ विषयक बहस कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, खोज पत्रकारिता केन्द्र, नेपालका सम्पादक किरण नेपाललगायत । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्