Logo

महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय



काठमाडौं, ५ वैशाख: नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ।

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका असार १६ देखि २० गते काठमाडौंमा १० औं महाधिवेशन हुनेछ।

उनले भने – धेरै आन्तरिक तयारीहरूका कारणले संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराएर महाधिवेशन सारेका हौँ।

प्रतिक्रिया दिनुहोस्