Logo

पहिलो बलमै कुशल आउट



काठमाडौं ७ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भए ।

जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए। नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हो।।

प्रतिक्रिया दिनुहोस्