Logo

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो२१०रनको विशाल लक्ष्य

चार्ल्स र फ्लेचरको अर्धशतक



 

काठमाडौँ, २० वैशाख । जोनसन चार्ल्स र आन्द्रे फ्लेचरको उत्कृष्ट अर्धशतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले चौथो टी–२० सिरिजमा नेपाललाई २ सय १० रनेका विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गमाएर २०९ रन जोड्यो ।

प्रतिक्रिया दिनुहोस्